आज ४ वजे बजेट भाषण हुने « Arthapath.com
१५ जेष्ठ २०७७, बिहीबार

आज ४ वजे बजेट भाषण हुने



काठमाडौं । आज जेठ १५ गते विहिबार आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रश्तुत हुँदै छ । सरकारको हरेक जेठ १५ गते बजेट ल्याउन प्रचलन छ ।

देश कोरोना भाइरसका कारण आर्थिक गतिविधि सुन्यताको अवस्थामा रहेको बेलामा सरकारले ल्याउने बजेटलाई महत्वकासाथ हेरिएको छ ।

विज्ञ अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आज विहिबार ४ बजे बजेट प्रश्तुत गर्ने संसद सचिवालयले बताएको छ । आज जेठ १५ गते सबै सांसदहरुलाई ३ः४५ बजेनै संसदमा उपस्थिती हुन निर्देशन गरिएको छ ।

सरकारले आफ्नो आय व्यायको विवरण बजेट मार्फत राजश्वको घटबढदेखी कर्मचारीको तलव सामाजिक सुरक्षा भत्तामात्रै नभई ठुला सना आयोजनाको समेत बजेटमा संबोधन गरिएको हुन्छ । अर्थमन्त्री डा युवराज खतिवडाले दुबै संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्