विशेष समाचार

शुक्रबार विभिन्न मुलुकबाट १२ सय नेपाली स्वदेश फकदै


ashirbad prabhu bank

शुक्रबार विभिन्न मुलुकबाट १२ सय नेपाली स्वदेश फकदै


काठमाडौं । कोरोना भाइरस कोभिड १९ को कारण विदेशमा समस्यामा परेका नेपालीलाई सरकारले नेपाल ल्याउदै छ ।


आज शुक्रबार एक हजार दुई सय नेपाली विभिन्न देशबाट काठमाडौं आउँदैछन

आज बहराइन, युएई ,कुवेत र मलेसियामा कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नेपाली सरकारले नेपाल ल्याउन लागेको हो ।

आज कुवेतबाहेक सबै मुलुकबाट दुईरदुई वटा उडान मार्फत नेपाली स्वदेश फकर्ने छन ।


स्वदेश फकर्नेहरुसँग पीसीआर रिपोर्ट भएमा उनीहरु होम क्वारेन्टिाइनमा पनी बस्न पाउनेछन ।


Prabhu Money Trasnfer

garima development bank

    "शुक्रबार विभिन्न मुलुकबाट १२ सय नेपाली स्वदेश फकदै" लागि
    प्रतिक्रिया दिनुहोस्

सम्बधित समाचार