नोभेल कोरोना भाइरस कोभिड १९ बाट विश्वमा ९७ लाख भन्दा बढी संक्रमीत « Arthapath.com
१२ असार २०७७, शुक्रबार

नोभेल कोरोना भाइरस कोभिड १९ बाट विश्वमा ९७ लाख भन्दा बढी संक्रमीत



काठमाडौं । नोभेल कोरोना भाइरस कोभिड १९ महामारीका कारण विश्वमा ९७ लाख ११ हजार १९७ जनालाई संक्रमण भएको छ ।

भने लगभग ४ लाख ९१ हजार ७९३ जनाको मृत्यु भएको छ ।

विश्वका २१३ वटा देशमा फैलीएको कोभिड १९ महामारीको कारण अमेरिकामा मात्रै १ लाख २६ हजार ७८० जनाको मृत्यु भएको छ भने २५ लाख ४ हजार ५८८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १० लाख ५२ हजार २९३ जना स्वास्थ्योपचार पछि निको भएका छन भने १५ हजार ७२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १२ लाख ३३ हजार १४७ जनालाई संक्रमण भएको छ भने ५५ हजार ५४ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ६ लाख ७३ हजार ७२९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ६०५ जनाको मृत्यु भईसकेको छ भने ६ लाख १३ हजार ९९४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख ७५ हजार १६४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३३० जनाको मृत्यु भईसकेको छ भने २ लाख ९४ हजार ५६६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४३ हजार २३० जनाको मृत्यु भईसकेको छ भने ३ लाख ७ हजार ९८० जनालाई संक्रमण भएको छ । त्यहाँ ३११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ६७८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३९ हजार ७०६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८६ हजार ७२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ७५२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६१ हजार ३४८ जनालाई संक्रमण भएको छ । त्यहाँ ७५ हजार ३५१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार १२ जनाको मृत्यु भएको छ भने १ लाख ९३ हजार ७८५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७६ हजार ८०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १५ हजार ३०८ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ९१ हजार १७० जनालाई संक्रमण भएको छ ।

भारतमा २ लाख ८५ हजार ६७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै वल्र्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ५ हजार ४६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९३ हजार ११५ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ६५ हजार ७०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ७६१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ६८ हजार ६०२ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ५६ हजार ७४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार १३० जनाको मृत्यु भईसकेको छ भने २ लाख १५ हजार ९६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७५ हजार १०३ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ८९९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ८ हजार ५०४ जनाको मृत्यु भईसकेको छ भने १ लाख २ हजार ६२२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६५ हजार ४२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २५ हजार ६० जनाको मृत्यु भईसकेको छ भने २ लाख २ हजार ९५१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ७३६ जनाको मृत्यु भईसकेको छ भने ६ हजार १०४ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख १६ हजार ८६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप १३ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ४६२ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ४३९ जना स्वास्थ्योपचार पछि निको भएका छन भने ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ३ हजार ९०३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९२ हजार ९७० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८१ हजार ३०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ हजार ३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ७२६ जनाको मृत्यु भईसकेको छ भने ६१ हजार ७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ७७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार १०० जनाको मृत्यु भएको छ भने ४९ हजार ९१४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विडेनमा ५ हजार २३० जनाको मृत्यु भईसकेको छ भने ६३ हजार ८९० जनालाई संक्रमण भएको छ । त्यहाँ १९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा ८०४ जनाको कोरोनाको कारण ज्यान गएको छ भने ८ हजार ८११ नयाँ संक्रमित थपिएका छन ।


प्रतिक्रिया दिनुहोस्