बैंक « Arthapath.com
२० कार्तिक २०८०, सोमबार

बैंक

किन कमजोर बने सरकारी बैंकहरु ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारी स्वामित्वका बैङ्कहरू कमजोर देखिएका छन् । सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैङ्कको अधिकांश वित्तीय सूचक घटेको छ ।  बैङ्कहरूले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार नाफा, खुद नाफा, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी लगायतका सूचकहरू घटेका छन् । चालु