काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५.१० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सोही प्रस्ताव पारित गर्न आगामी