बीमा « Arthapath.com
२१ चैत्र २०८०, बुधबार

बीमा

१७ वर्षमा एशियन लाइफ: उत्कृष्ट बीमा सेवा प्रवाह र सेयरधनीलाई उच्च प्रतिफलको प्रतिवद्धता

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको १६औं वर्ष पुरा गरी सत्रौंं वर्षमा प्रवेश गरेको छ । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको कम्पनी १७औं वर्षमा प्रवेश गरेको हो । सो अवसरमा कम्पनीले गत चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध कार्यक्रमहरु