जीतेन्द्र धिताल काठमाडौँ । देशकै सबैभन्दा ठूलो निक्षेपकर्ता एवम् कर्मचारीहरुको वित्तीय हित सुरक्षित गर्ने मुख्य संस्थाका साथै कर्मचारी सञ्चय कोष नेपालको प्रमुख संस्थागत लगानीकर्ता पनि हो । पछिल्ला वर्षहरूमा कोषले पूर्वाधार निर्माणदेखि डिजिटल रूपान्तरण, लगानीको विविधिकरण र निजी क्षेत्रसँग सहकार्य गर्ने दिशातर्फ ध्यान केन्द्रित गर्दै आएको छ । सरकारले भर्खरै