शेयर « Arthapath.com
२ बैशाख २०८१, आईतवार

शेयर

नयाँ वर्षको पहिलो कारोबार दिनः कसले कमाए, कसले गुमाए ?

काठमाडौं । साताको पहिलो कारोबार दिन सृजनाशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।आइतबार कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ११४ रुपैयाँ ८० पैसाले बढेर १ हजार २६२ रुपैयाँ ८० पैसा कायम भएको छ। यस्तै, आज एनआइसी एशिया लघुवित्तको सेयर मूल्य ९.७२ प्रतिशत, दोल्ती पावरको ९.३५