विश्व बजार « Arthapath.com
१३ माघ २०८०, शनिबार

विश्व बजार

साउदी अरबमा ७२ वर्षपछि खुल्दैछ मदिराको दोकान, कसले किन्न पाउँछ ?

काठमाडौं । नेपालीहरू ठूलो संख्यामा वैदेशिक रोजगारीका लागि जाने देश साउदी अरबमा ७० वर्षपछि पहिलो मदिरा पसल खुल्ने भएको छ । राजधानि रियादमा केही साताभित्रै मदिरा पसल खोल्न लागिएको पश्चिमा सञ्चार संस्थाहरूले उल्लेख गरेका छन् । नयाँ नियम अनुसार साउदीको पसलबाट गैरमुस्लिम कूटनीतिज्ञहरूले मात्रै मदिरा किन्न पाउने छन् । तोकिएका