बुधबार सुन तोलामै ५ सयले बढ्यो « Arthapath.com
१७ असार २०७७, बुधबार

बुधबार सुन तोलामै ५ सयले बढ्यो



काडमाडौं । नेपाली बजारमा सुन तोलामै ५ सयले बढेको छ । मंगलबारको तुलनामा सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार २६५ रुपैयाँ कायम रहेको जनाएको छ ।

बुधबार चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ९६० रुपैयाँ पुगेको हो ।


प्रतिक्रिया दिनुहोस्