बीमा

नेपाल पुनबिर्मा कम्पनीमा २२ जना आवश्यक, (सूचना सहित)


ashirbad prabhu bank

नेपाल पुनबिर्मा कम्पनीमा २२ जना आवश्यक, (सूचना सहित)

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विभिन्न २२ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रवार जारी गरेको सूचना अनुसार वरिष्ठ सहायकदेखि नायव महाप्रबन्धक पदका लागि कर्मचारी माग गरेको हो ।

त्यस्तै कम्पनीले जारी गरेको सूचनामा प्रबन्धक, सहप्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र वरिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो ।


Prabhu Money Trasnfer

garima development bank

    "नेपाल पुनबिर्मा कम्पनीमा २२ जना आवश्यक, (सूचना सहित)" लागि
    प्रतिक्रिया दिनुहोस्

सम्बधित समाचार