५८ अर्वले घटाइदै आगामी आवको लागी १४ खर्ब ७४ अर्बको बजेट « Arthapath.com
१५ जेष्ठ २०७७, बिहीबार

५८ अर्वले घटाइदै आगामी आवको लागी १४ खर्ब ७४ अर्बको बजेट



काठमाडौं । सरकारले आगामी अवको लागी १४ खर्ब ७४ अर्बको बजेट ल्याएको छ । यो बजेट चालु अवको तुलनामा ५८ अर्वले कम हो । कोरोना भाइसरका कारण मुलुक आक्रान्त भैरहेको अवस्थामा अर्थमन्त्री डा युवराज खतिवडाले यसै आवको भन्दा कम आकारको बजेट विनियोजन गरेका छन ।

बजेटको आकार घटेको छ । आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट विनियोजन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्