तिन महिनामै किन भयो स्वास्थ्य सचिव कोइरालाको सरुवा ? « Arthapath.com
१५ जेष्ठ २०७७, बिहीबार

तिन महिनामै किन भयो स्वास्थ्य सचिव कोइरालाको सरुवा ?



काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा लक्ष्मण अर्याललाई ल्याएको छ । स्वास्थ्य सचिव यादव कोइराला तिन महिना नपुग्दै सरकारले सरुवा गरेको हो ।

मुलुक कोरोना भाइरसका कारण आक्रान्त भैरहेको अवस्थामा सचिव कोइरालाको सरुवालाई अर्थपुर्ण रुपमा हेरिएको छ । कोइरालालाई स्वस्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सरूवा गरिएको हो । उनको ठाउमा प्रधानमन्त्री कार्यलयका सचिव लक्ष्मण अर्याललाई ल्याइएको छ ।

कोइराला केही समय अघि मन्त्रालयका कर्मचारीलाई हप्काएको भन्दै आलोचित बनेका थिए ।


प्रतिक्रिया दिनुहोस्