नेपालको जनसंख्या ३ करोड ६ सय पुग्यो « Arthapath.com
१२ असार २०७७, शुक्रबार

नेपालको जनसंख्या ३ करोड ६ सय पुग्यो



काठमाण्डौं । नेपालको जनसंख्या ३ करोड ६ सय ६४ जना पुगेको छ । देशको केन्द्रीय तथ्याङ्क विभागले आज १ वर्षको सुत्रको आधारमा ३ करोड ६ सय ६४ पुगेको हो ।

नेपालमा हरेक १०/१० वर्षमा जनगणना हुने गरेको भएपनि २०६८ को जनसंख्यालाई आधार मानेर सरकारले जनगणना गर्दै आएको छ । नेपालको हालको जनसंख्यालाई आधार मानेर प्रत्येक दिन ११ सयका दरले जनसंख्य बढ्ने अनुमानको घडी अनुसार ३ करोड जनसंख्या नाघेको हो ।

२०६८ को अधारमा तय गरिएको जनख्या हो यो । आगामी वर्ष सरकारले नियमित जनगणना गर्छ ।


प्रतिक्रिया दिनुहोस्