शुक्रबार थपिए ५ सय ९३ कोरोना संक्रमित, २६ सय ९८ डिष्चार्ज भए « Arthapath.com
१२ असार २०७७, शुक्रबार

शुक्रबार थपिए ५ सय ९३ कोरोना संक्रमित, २६ सय ९८ डिष्चार्ज भए



काठमाडौं । शुक्रबार ५ सय ९३ जना कोरोना संक्रमित थपिएका छन । नेपालमा आज ५ सय ९३ जना संक्रमित थपिदाँ ११ हजार ७ सय ५५ मा कोरोनाको संक्रमण देखिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबारसम्ममा कोरोना संक्रमित हुनेको कुल संख्या ११ हजार ७५५ पुगेको छ । त्यस्तै हालसम्म कोरोनालाई जितेर डिष्चार्ज हुनेमा २६ सय ९८ जना पुगेका छन । नेपालमा २७ जना कोरोना संक्रमितको मृत्यु भएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्