आइतबार ४ सय ६३ जना संक्रमित थपिए, १२ हजार ७७२ पुग्यो « Arthapath.com
१४ असार २०७७, आईतवार

आइतबार ४ सय ६३ जना संक्रमित थपिए, १२ हजार ७७२ पुग्यो



काठमाडौं । आइतबार थप ४ सय ६३ जनामा कोरोना पुष्टी भएको स्वास्थ्या तथा जनसंख्य मन्त्रालयले जनाएको छ ।

नेपालमा आइतबार पछिल्लो २४ घण्टामा ४ सय ६३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्या मन्त्रालयद्वरा आयोजित भिडियो कन्फ्रेन्समा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । भने आइसोलेसनमा उपचार भैरहेकोहरुको संख्या ९ हजार ७ सय ३१ जना, कोरोनालाई जितेर उपचारपछि २४ घण्टामा १ सय ७९ गरी कुल जना ३ हजार १३ जना तथा हालसम्मा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ पुगेको हो ।


प्रतिक्रिया दिनुहोस्