एक घन्टा नपुग्दै सेयर बजार ५ % ले घट्यो, ४० मिनेटको लागि कारोबार स्थगित « Arthapath.com
१८ असार २०७७, बिहीबार

एक घन्टा नपुग्दै सेयर बजार ५ % ले घट्यो, ४० मिनेटको लागि कारोबार स्थगित



काठमाडौं । यो साताको अन्तिम दिन आज बिहीबार बजार खुलेको १ घण्टा नपुग्दै दोस्रो पटक नकारात्मक सर्किट लागेको छ ।

बजार ५ प्रतिशतले घटेसँगै ४० मिनेटको लागि कारोबार रोकिएको छ ।

बजार ५ प्रतिशत घटेसँगै नेप्से मापन गर्ने सूचक ६७।०४ अंकले घटेर १२६९।४८ बिन्दुमा रोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्