धितोपत्र बोर्डले जारी गरेको सबै सवारी पास रद्द « Arthapath.com
१ जेष्ठ २०७७, बिहीबार

धितोपत्र बोर्डले जारी गरेको सबै सवारी पास रद्द



काठमाडौं । नेपाल धितोपत्र बोर्डले यस अघि जारी गरेको सबै सवारी पास रद्द भएको छ । बोर्डले यसअघि नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग तथा धितोपत्र व्यवसायी लगायत संस्थालाई जारी गरिएको सबै सवारी पासहरु रद्द गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

नेपाल सरकारले लकडाउनलाई थप कडाईका गरेकाले बोर्डको जेठ १ गतेको निर्णयानुसार धितोपत्रको दोश्रो बजारको कारोवार लकडाउनको अवधि भरका लागि स्थगन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्