वैदेशिक रोजगारीका लागि आजदेखि पुनः श्रम स्वीकृति खुल्यो « Arthapath.com
१८ असार २०७७, बिहीबार

वैदेशिक रोजगारीका लागि आजदेखि पुनः श्रम स्वीकृति खुल्यो




काठमाण्डौ – सरकारले झण्डै चार महिनापछि पुनः श्रम स्वीकृति खुला गरेको छ ।

गत फागुन ३० गतेदेखि बन्द रहेको वैदेशिक रोजकारको लागी श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो ।

भिसाको र करारको म्याद भएकालाई आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको प्रमुख बस्नेतले बताए ।

पुन स् श्रम स्वीकृति पाए पनि अन्तर्राष्ट्रिय उडान भने साउन ७ गतेसम्म बन्द छ । कतिपय देशले अझै यात्रु प्रवेशमा रोक लगाएका छन ।


प्रतिक्रिया दिनुहोस्