भिजन लुम्बिनी ऊर्जाको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त « Arthapath.com
१४ बैशाख २०८२, आईतवार

भिजन लुम्बिनी ऊर्जाको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त



काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीको स्वतन्त्र सञ्चालकमा ज्ञानेन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।

श्रेष्ठलाई वैशाख १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्