काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले परिणाम दिनेगरी सहकारी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । शुक्रबार नेपाल पत्रकार समाज र भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभागद्धारा आजोजित राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनपछि सहकारी विभागको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री