अर्थपथ स्टोरी « Arthapath.com
११ बैशाख २०८२, बिहीबार

अर्थपथ स्टोरी

अमेरिकाले बन्द गर्‍यो एमसीसी, नेपालको प्रशारण लाइन निर्माण भने खारेज नहुने

काठमाडौं । नेपालमा निकै ठूलो राजनीतिक विवादका बीच कार्यान्वयनमा आएको अमेरिकी परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’ बन्द हुने भएको छ । अमेरिकी प्रशासनले उक्त परियोजना बन्द गर्ने निर्णय बुधबार गरेको छ । केही महिनाभित्र बन्द हुने भएको छ । बुधबार आयोजित एक बैठकमा एमसीसीका कर्मचारीहरुलाई उक्त एजेन्सीका सबैजसो कार्यक्रम बन्द