हाईड्रो « Arthapath.com
३० बैशाख २०८१, आईतवार

हाईड्रो

नोक्सानी घटाउँदै अपर तामाकोशी हाइड्रोपावर, ९ महिनामा बेच्यो साढे ६ अर्बको बिजुली

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले नोक्सानी घटाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले २ अर्ब २ करोड ३४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने कम्पनीले नोक्सानी ३१.२३ प्रतिशत घटाएको छ । चालु आवको ९ महिनामा कम्पनीको नोक्सानी घटेर १ अर्ब