बैंक वित्तिय संस्था अझै गाभिने, बिमा दावीलाई सरल बनाइने

काठमाडौं । सरकारले बैंक वित्तिय संस्थाको संख्या घटाउने निती लिएको छ । सरकारले बैंक वित्तिय संस्थाको संख्या अझै घटाइने गरी मर्जरलाई प्रोत्साहन गर्ने जनाएको छ ।
बिमाको दावी भुक्तनीलाई सरल बनाउने ।
घुम्ति बिमालाई प्रोत्साहन गरिने ।
पुँजी बजारलाई पुर्ण रुपमा अनलाईन बनाइने ।