दुई ट्रिलियन सम्पत्ति पुग्ने अमेरिकाको पहिलो कम्पनि ‘एप्पल’ « Arthapath.com
४ भाद्र २०७७, बिहीबार

दुई ट्रिलियन सम्पत्ति पुग्ने अमेरिकाको पहिलो कम्पनि ‘एप्पल’



काठमाडौं । दुई ट्रिलियन सम्पत्ति पुग्ने अमेरिकाको पहिलो कम्पनि एप्पल बनेको छ । स्टक मार्केटमा दुई ट्रिलियन अमेरिकी डलर मूल्य पाएपछि एप्पलको सम्पत्ति मूल्यमा वृद्धि भएको हो ।

सन् २०१८ मा एप्पल विश्वको सबै भन्दा पहिलो ट्रिलियन डलर कम्पनी बनेको थियो । बुधवार भएको शेयर कारोबारमा एप्पलको शेयर मुल्य चार सय ६७ दशमलब ७७ अमेरिकी डलर पुगेको थियो जसले गर्दा एप्पल दुई ट्रिलियन कल्बमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्