भोलि र पर्सी सार्वजनिक बिदाका दिन यी बैंकहरुले दिदैं बैंकिङ्ग सेवा (सूचीसहित)
![](https://www.arthapath.com/wp-content/uploads/2023/03/bank-.....jpg)
काठमाडौँ । सरकारले सोमबार (पुष ९ गते) र मंगलबार (पुष १० गते) देशभर सार्वजनिक बिदा दिएको छ । सोमबार क्रिसमस डे तथा मंगलबारयोमरी पुन्हि उभौली पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएको हो ।
अधिकांश बैंकहरुले भने आफ्ना केहि शाखा मार्फत सेवा प्रदान गर्ने भएका छन् । २ दिन सार्वजनिक बिदाका दिन ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकिङ सेवा प्रदान गर्ने जनाएका हुन् ।
![](https://www.arthapath.com/wp-content/uploads/2023/12/image-111.png)
![](https://www.arthapath.com/wp-content/uploads/2023/12/image-112.png)
![](https://www.arthapath.com/wp-content/uploads/2023/12/image-113-549x768.png)
![](https://www.arthapath.com/wp-content/uploads/2023/12/image-114-768x760.png)