बालाजु औद्योगिक क्षेत्रभित्र भिषण आगलागी « Arthapath.com
३० चैत्र २०८१, शनिबार

बालाजु औद्योगिक क्षेत्रभित्र भिषण आगलागी



काठमाडाैँ । काठमाडाैँकाे बालाजु औद्योगिक क्षेत्रभित्र आगलागी भएकाे छ ।

औद्योगिक क्षेत्रभित्रकाे एक प्लाष्टिक उद्याेगमा भीषण आगलागी भएको हो ।

आगलागी नियन्त्रणकाे प्रयास भैरहेकाे छ । साे काे लागी काठमाडाैँ महानगरपालिकाका दमकलहरू परिचालन गरिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्