नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिन् टण्डन, संचालक समितिले स्वीकृत गर्यो राजिनामा « Arthapath.com
३ बैशाख २०८२, बुधबार

नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिन् टण्डन, संचालक समितिले स्वीकृत गर्यो राजिनामा



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको संचालक अनिता रायमाझी टण्डनले राजिनामा दिएकी छन् ।

स्वतन्त्र विज्ञ संचालक सदस्य रहेकी टण्डनले चैत १८ गते राजिनाम दिएकी हुन् । आफ्नो व्यक्तिगत कारण देखाउँदै दिइएको राजिनामा संचालक समितिले पनि स्वीकृत गरेको छ ।

कम्पनीको नियामावलीको नियम २७ को उपनियम (२) (घ) को व्यवस्था बमोजिम उनी संचालकमा नियुक्ति भएकी दिइन् ।


प्रतिक्रिया दिनुहोस्