आजकाे विदेशी मुद्राकाे विनिमयदर : कुन मुद्रा कतिमा हुदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुन्द्राको विनिमय दर सार्जजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अष्ट्रेलियन डलरको ८६ रुपैयाँ ८९ रुपैयाँ र बिक्रीदर ८७ रुपैयाँ २७ रुपैयाँ कायम गरिएको छ ।
आज युरोपिएन युरो डलर एकको खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा, युएस डलर एकको खरिददर १३६ रुपैयाँ ३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९ पैसा, युके पाउन्ड डलर एकको खरिददर १८० रुपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७६ र पैसा, स्विीस फ्रान्स डलर एकको खरिददर १६६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।
क्यानेडिएन डलर एकको खरिददर ९८ रुपैयाँ ३८ रुपैयाँ र बिक्रीदर ९८ रुपैयाँ ८१ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३७ पैसा, जापानिज डलर एकको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा, चिनिया रेन्मिन्बी ( युआन) डलर एकको खरिददर १८ रुपैयाा ६६ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा, साउदि अरेबिएन रियल डलर एकको खरिददर ३६ रुपैयाँ ३३ पैसा र बिक्रिदर ३६ रुपैयाँ ४९ पैसा, कतारी रियल डलर एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा, थाई बात डलर एकको खरिददर ४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४ रुपैयाँ १ पैसा कायम गरिएको छ ।
यस्तै युएइ दिरहिम डलर एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिंगिट डलर एको खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०२ पैसा, कोरियन वान डलर एकको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।
स्वीडिश क्रोन डलर एकको खरिददर १४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४ रुपैयाँ २३ पैसा, डेनिस क्रोन डलर एकको खरिददर २० रुपैयाँ ७६ पैसा र बिक्रीदर २० रुपैया ८५ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७ रुपैयाँ ६४ पैसा, कुवेति दिनार डलर एकको खरिददर ४४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५ पैसा र बराहिन डलर एकको खरिददर ३६१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।