आज कस्ताे छ, फलफूल तथा तरकारीकाे बजार मूल्य ? « Arthapath.com
९ बैशाख २०८२, मंगलवार

आज कस्ताे छ, फलफूल तथा तरकारीकाे बजार मूल्य ?



काठमाडौं । कालिमाटि तथा फलफूल बजार बिकास समितिले आज मंगलबारको लागि दैनिकि फलफूल र तरकारी बजारको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार आज भारतीय सुकेको प्याज प्रतिकेजी ३९ रुपैयाँ, नरीवल बन्दा प्रतिकेजी १७.६७ रुपैयाँ, हाइब्रेड मूला प्रतिकेजी २५ रुपैयाँ, तने बोडी प्रतिकेजी ८५ रुपैयाँ तितेकरेला प्रतिकेजी ३० रुपैयाँ, लौका प्रतिकेजी २८.३३ रुपैयाँ, पाकेको फर्सी प्रतिकेजी ४५ रुपैयाँ, भिण्डी प्रतिकेजी ५५ रुपैयाँ, पिंडालु प्रतिकेजी ८५ रुपैयाँ, कुरीलो प्रतिकेजी ४६६.६७ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ३५ रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५६.६७ रुपैयाँ, सेलरी प्रतिकेजी १५० रुपैयाँ, सौफको साग प्रतिकेजी ७५ रुपैयाँ, पुदीना प्रतिकेजी २२६.६७ रुपैयाँ र तोफू प्रतिकेजी ११५ रुपैयाँ थोक मूल्य रहेको छ ।

यस्तै झोले स्याउ प्रतिकेजी २४० रुपैयाँ, फूजी स्याउ प्रतिकेजी ३२६.६७ रुपैयाँ, कागति प्रतिकेजी २८५ रुपैयाँ, कालो अंगुर प्रतिकेजी २४० रुपैयाँ, भारतीय सुन्तला प्रतिकेजी १३३.३३ रुपैयाँ, निबुवा प्रतिकेजी ४५ रुपैयाँ, स्ट्रबेरी प्रतिकेजी २२६.६७ रुपैयाँ, अमला प्रतिकेजी ९८.३३ रुपैयाँ र उखु प्रति वटा ८५ रुपैयाँ थोक मूल्य निर्धारण गरिएको छ ।

चाइनिज सुकेको लसुन प्रतिकेजी ३१० रुपैयाँ, हरियो धनिया प्रतिकेजी १६६.६७ रुपैयाँ, अकबारे खुर्सानी प्रतिकेजी ३५० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी ३५ट.६७ रुपैयाँ, रायो साग प्रतिकेजी ५५ रुपैयाँ र चकसुर साग प्रतिकेजी ७५ रुपैयाँ तरकारी तथा फलफूल बजार बिकास समितिका अनुसार थोक मूल्य रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्