शिक्षामन्त्री बन्दै एमालेका समानुपातिक सांसद पन्त, भोलि नै शपथ « Arthapath.com
१० बैशाख २०८२, बुधबार

शिक्षामन्त्री बन्दै एमालेका समानुपातिक सांसद पन्त, भोलि नै शपथ



काठमाडौं । विद्या भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिएलगत्तै रिक्त पदमा रघुजी पन्त नियुक्ति भएका छन् ।

उनी नेकपा एमालेका तर्फबाट शिक्षामन्त्रीमा भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलिको सिफारिसमा पन्त शिक्षा मन्त्री नियुक्ति भएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार बिहीबार नै पन्तले शपथ लिने छन् । उनी एमालेका समानुपातिक सांसद हुन् ।

विद्या भट्टराईले गत सोमबार अर्थात् वैशाख ७ गते मन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्