आज बजारमा तरकारी र फलफूलकाे मूल्य कस्ताे छ ? « Arthapath.com
१२ बैशाख २०८२, शुक्रबार

आज बजारमा तरकारी र फलफूलकाे मूल्य कस्ताे छ ?



काठमाडौं । कालिमाटि तरकारी तथा फलफूल बजार बिकास समितिले शुक्रबारको लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आजको दैनिकी कृषि उपजहरुको मूल्य निर्धाण गरिएको हो ।

आज तरकारी बजार समितिका अनुसार नेपाली ठूलो गोलभेडा प्रतिकेजी ३५ रुपैयाँ, लोकल सानो गोलभेडा प्रतिकेजी २२.६७ रुपैयाँ, रातो आलु प्रतिकेजी ३०.३३ रुपैयाँ, लोकल गाजर प्रतिकेजी ३० रुपैयाँ,काउली प्रतिकेजी २५ रुपैयाँ,डल्ले भान्टा प्रतिकेजी २५ रुपैयाँ, भटमासकोशा प्रतिकेजी १९० रुपैयाँ, झिगुनी प्रतिकेजी ६५ रुपैयाँ, पाकेकाे फर्सी ५४ रुपैयाँ, भिण्डी प्रतिकेजी ५५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ५५ रुपैयाँ, काइरोलो प्रतिकेजी २७६.६७ रुपैयाँ र पुदीना प्रतिकेजी २२६.६७ रुपैयाँ थोक मूल्य तोकिएको छ ।

यसैगरि लोकल काक्रो प्रतिकेजी ७५ रुपैयाँ, भुई कटहर प्रतिकेजी १९० रुपैयाँ, निबुवा प्रतिकेजी ४५ रुपैयाँ, चाईनिज नासपति प्रतिकेजी २५० रुपैयाँ, उखु प्रति वटा प्रतिकेजी ८५ रुपैयाँ, आभोकाडाँ प्रतिकेजी ६२६.६७ रुपैयाँ, अमला प्रतिकेजी ९५ रुपैयाँ, तरभुजा प्रतिकेजी ६५ रुपैयाँ, कालो अंगुर प्रतिकेजी २४० रुपैयाँ, हरियो अंगुर प्रतिकेजी १९० रुपैयाँ, मौसम प्रतिकेजी १९० रुपैयाँ,फूजी स्याउ प्रतिकेजी ३२६.६७ रुपैयाँ र केरा दर्जन १५० रुपैयाँ रहेको छ ।

रुख टमाटर प्रतिकेजी १५० रुपैयाँ, नेपाली सुकेको लसुन प्रतिकेजी २९० रुपैयाँ, हरियो धनिया प्रतिकेजी ६५ रुपैयाँ, अकबारे खुर्सानी प्रतिकेजी ३५० रुपैयाँ, हरियो खुर्सानी प्रतिकेजी ७५ रुपैयाँ,अदुवा प्रतिकेजी १२० रुपैयाँ, तामा प्रतिकेजी ९५ रुपैयाँ, गुन्द्रुक प्रतिकेजी ३२६.६७ रुपैयाँ, इमिली प्रतिकेजी १६५ रुपैयाँ, सौफको साग प्रतिकेजी ७५ रुपैयाँ, रायो साग प्रतिकेजी ५५ रुपैयाँ, चमसुर साग प्रतिकेजी ६५ रुपैयाँ, तोरीको साग प्रतिकेजी २६.६७ रुपैयाँ र हरियो प्याज प्रतिकेजी ४५ रुपैयाँ थोक मूल्य निर्धारित भएको समितिले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्