विद्युत नियमन आयोगले इन्जिनियरिङ र प्रसासनतर्फ १२ कर्मचारीकाे माग, आवेदन मिति कहिलेसम्म छ ? « Arthapath.com
१२ बैशाख २०८२, शुक्रबार

विद्युत नियमन आयोगले इन्जिनियरिङ र प्रसासनतर्फ १२ कर्मचारीकाे माग, आवेदन मिति कहिलेसम्म छ ?



काठमाडौं । विद्युत नियमन आयोगले ५ देखी ९ तहसम्मका विभिन्न पदहरुमा १२ जना कर्मचारी आवश्यकताका लागि आवेदन खुलाएको छ ।

उक्त आयोगले शुक्रबार सुचना प्रकाशित गर्दै इन्जिनियरिङ र प्रसासनतर्फ गरि जम्मा १२ पदमा आवेदन खुलाएको हो ।

आवेदन दिने अन्तिम मिति जेठ ८ गतेसम्म रहेको छ । जसमा जेठ १ गतेसम्म सोहि शुल्क र जेठ ८ गतेसम्मको लाई दोब्बर शुल्क तिरेर आवेदन भर्ने सकिने आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्