सहकारीमा रोजगारीको अवसर, गोकर्णले माग्यो कर्मचारी « Arthapath.com
२१ मंसिर २०७७, आईतवार

सहकारीमा रोजगारीको अवसर, गोकर्णले माग्यो कर्मचारी



काठमाडौं । गोकर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । संस्थाले मुख्य व्यवस्थापक, सहायक व्यवस्थापक, लेखापाल र बजार प्रतिनिधी पदका लागि कर्मचारी माग गरेको हो ।


प्रतिक्रिया दिनुहोस्