भारतमा लकडाउन बैशाख २१ गतेसम्मका लागि थप

काठमाडौं । भारत सरकारले लकडाउन थप गरेको छ । भारतमा लकडाउनको अवधि बैशाख २१ गतेसम्मका लागि थप गरिएको प्रधानमन्त्री नरेन्द्र मोदीले जानकारी दिएका हुन ।
मंगलवार देशबासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले लकडाउनको म्याद मई ३ अर्थात वैशाख २१ गतेसम्म १९ दिनको लागि थपिएको बताए ।