एभरेष्ट बैंकमा नयाँ सिईओ गजेन्दर नेगी नियुक्त « Arthapath.com
१ कार्तिक २०७६, शुक्रबार

एभरेष्ट बैंकमा नयाँ सिईओ गजेन्दर नेगी नियुक्त



काठमाडौं । एभरेष्ट बैंकले नयाँ सिईओ पाएको छ । बैंकले गजेन्दर नेगीलाई सिईओ नियुक्त गरेको हो । नेगीले विहिबारदेखी सिईओको कार्यभार सम्हालेका छन् ।
यसअघि सिईओ रहेका रामेश्वर सेठको ४ वर्षे कार्यकाल सकिएको बैंक स्रोतले बताएको छ । भारतको पञ्जाव नेशनल बैंकको २० प्रतिसत लगानी रहेको एभरेष्ट बैंकमा पञ्जाव नेशनल बैंककले नै सिईओ र डेपुटी सिईओ पठाउँदै आएको छ ।
निर्वतमान सिईओ सेठ पञ्जाब नेशनल बैंकको कर्पोरेट अफिसमा फिर्ता भएका छन् । नेगी पञ्जाब नेशनल बैंकमा नायब महाप्रबन्धकका रुपमा कार्यरत थिए ।


प्रतिक्रिया दिनुहोस्