काठमाडौं । हिन्दु नारीहरूको पर्व हरितालिका तीज आजबाट सुरू भएको छ । भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म ४ दिन मनाइने यो चाडको मुख्य दिन भने भोली हो । आज दर खाने दिनबाट औपचारिक रूपमा तीजको सुरुवात हुने भए पनि पछिल्लो समय २ साताअघिदेखि नै दर खाने कार्यक्रम सुरू हुन्छ । तीजमा