काठमाडौं । राजधानीकै अति व्यस्त सडक (चक्रपथ) बसुन्धरा । त्यसको छेवैमा छ मोर्गन इन्टरनेशनल कलेज । सबैलाई पायक पर्ने ठाउँमा रहेको मोर्गन परिचित कलेज हो । गुणस्तरीय शिक्षा र अब्बल नतिजामा आफूलाई सधैं अग्रपंतिमा उभ्याउने यस कलेज विद्यार्थी र अभिभावक दुवैको आकर्षणको केन्द्र हो । स्वदेशमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने