सरस्वती अधिकारी ‘खुशी’ « Arthapath.com
१४ जेष्ठ २०८१, सोमबार

Author: सरस्वती अधिकारी 'खुशी'

‘ट्रष्ट माइक्रोलाई नम्बर–वान कम्पनी बनाउने रफ्तारमा काम भइरहेको छ’

वि. सं. २०४३ सालमा साबिकको नेशनल लाइफ एण्ड जनरल (एनएलजी) इन्स्योरेन्सबाट ‘डेभलपमेन्ट अफिसर’ हुँदै बीमा क्षेत्रको ‘करियर’ सुरू गरेका उज्ज्वल ढुंगाना अहिले ‘ट्रष्ट माइक्रो इन्स्योरेन्स’को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । ढुंगानाले विभिन्न जिम्मेवारीमा रहेर बीमा क्षेत्रको अनुभव संगालेका छन् । एनएलजीमा २६ वर्ष उनी प्रुडेन्सियल इन्स्योरेन्समा वरिष्ठ प्रबन्धक पदमा