स्टील र एसेम्बल उद्योगलाई राजश्व छुटबारे यस्तो छ शाहिल अग्रवालको विचारः ‘स्टीलमा दिइएको संरक्षणले मात्रै देशको अर्थतन्त्र १ प्रतिशत बढाइदिन्छ’

शंकर समूह कारोबारका हिसाबले नेपालकै सबैभन्दा ठूलो व्यापारिक घराना हो । यो परिवारले मुलुकका सबैजसो आर्थिक क्षेत्रमा हात हालेको छ । पछिल्लो समय पर्यटन र ऊर्जामा लगानी बढाउने भनिरहेको यो समूहको सहभागिता चाहीँ वित्तीय क्षेत्रमा बढ्दो छ । सिमेण्टमा पनि यो समूहको लगानी निकै बढेको छ । पछिल्लो पटक सरकारले बजेटको प्रतिस्थापन विधेयकमार्फत् दुई ओटा … Continue reading स्टील र एसेम्बल उद्योगलाई राजश्व छुटबारे यस्तो छ शाहिल अग्रवालको विचारः ‘स्टीलमा दिइएको संरक्षणले मात्रै देशको अर्थतन्त्र १ प्रतिशत बढाइदिन्छ’