नाइमाको आयोजनामा पाँच दिने ‘नेपाल मोबिलिटी एक्स्पो’ आयोजना हुने

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन (नाईमा) ले ‘नेपाल मोबिलिटी’ एक्सपो आयोजना गर्ने भएको छ ।
नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) बाट फुटेर बनेको नाइमाले आगामी साउनमा पाँच दिने एक्स्पो आयोजना गर्ने भएको हो । एक्स्पो आगामी २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डममा हुनेछ ।