बिदेशी डलरको भाउ बढ्यो, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी निनिमय दर बढाएको छ । बुधबार १ डलरको भाउ ३ रुपैयाँले बढाएर ११७ पुर्याएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विनिमय दरअनुसार १ डलर बराबर १ सय १७ रुपैयाँ ५८ पैसा कायम भएको छ । अघिल्लो दिनको विनिमय दरअनुसार १ सय १६ रुपैयाँ ६६ पैसा थियो ।