हिमालयन बैंककले कमायो २ अर्व ७६ करोड, कोरोनाले २२ करोड नाफा घट्यो

काठमाडौं । हिमालयन बैंककले गत आवमा २ अर्व ७६ करोड नाफा कमाएको छ । हिमालयन बैंकले अघिल्लो आवमा २ अर्व ५४ करोड नाफा आर्जन गरेको थियो । अघिल्लो आवमा भन्दा २२ करोड कम नाफा यो आवमा कमाएको हो ।
हिमालयन बैंककले गत आवमा १ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरी २ अर्व ७६ करोड नाफा कमाएको हो । ९ अर्व ३७ करोड चुक्तापुँजी भएको हिमालयन बैंकले १ अर्व ३० करोड वितरणयोग्य नाफा कमाएको हो ।
करिव साँडे ५ प्रतिसत व्याज आन्दानी घटेको छ । बैंककले ४ अर्ब ७५ करोड ब्याज आम्दानी गरेको छ । हिमालयन बैंकको खराव कर्जा अनुपात पनि केही बढेको छ । अघिल्लो आवमा ०.११ प्रतिसतबाट बढेर गत आवमा १.०१ मा पुगेको छ ।