नेपाल बैंकको संचालकबाट पनि पदमुक्त भए डा. अधिकारी « Arthapath.com
९ बैशाख २०८२, मंगलवार

नेपाल बैंकको संचालकबाट पनि पदमुक्त भए डा. अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकको कारवाहीपछि डा. चन्द्रा बहादुर अधिकारी नेपाल बैंकको संचालकबाट पनि पदमुक्त भएका छन् ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागले उनलाई कारवाही गर्ने निर्णय गरेको छ । ऋण मिलाईदिने भन्दै घसु लिने गरेको पुष्टि भएपछि अधिकारी कारबाहीमा परेका थिए ।

तर, राष्ट्र बैंक संचालक समितिले भने ५ लाख रुपैयँ जरिवाना तिराउन निर्णय गरेको छ । सो निर्णयसँगै उनी नेपाल बैंकको संचालकबाट पदमुक्त भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्