लालीगुराँस बहुउद्देश्यीय सहकारीको २२ औं साधारण सभा सम्पन्न, १२ प्रतिशत लाभांश पराीत

काठमाडौ । लालीगुरास बहुउद्देश्यीय सहकारीको २२ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले हाल कायम चुक्ता पुजीको १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ ।