ऋण लिएर तिर्नु हुन्न भन्ने व्यक्ति राष्ट्रिय अपराधि हो: अध्यक्ष बडाल « Arthapath.com
१४ बैशाख २०८०, बिहीबार

ऋण लिएर तिर्नु हुन्न भन्ने व्यक्ति राष्ट्रिय अपराधि हो: अध्यक्ष बडाल



काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले ऋण लिएर तिर्नु हुन्न भन्ने व्यक्ति राष्ट्रिय अपराधि रहेको बताएछन् ।

साना किसान विकास लघुवित्त र नेपाल कृषि सहकारीले गरेको सयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । सरकारको लगानी नभएको क्षेत्र सहकारीले गरेको काम स्वागतयोग्य रहेको भन्दै हल्लाको भरमा सस्था डुबाउन खोजेको बताए ।

उनले भने, “अहिले नेपाल केहि व्यक्ति सहकारी डुबाउनको लागि परेका छन् । सहकारी संघलाइ सहकारीले बेइमानी गरे कारबाही गर्न अधिकार दिएको छैन । तर कानुन बमोजिम कारबाही गर्नमा हामि पुर्ण रुपमा सहयोग गर्छौ ।“


प्रतिक्रिया दिनुहोस्