आरम्भ चौतारी लघुवित्तको सेयरधनीको हात रित्तो, यो वर्ष लाभांश नबाँड्ने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात रित्तो बनाएको छ । कम्पनीले यो वर्ष कुनै पनि लाभांश नबाँड्ने भएको हो ।
कम्पनीको फागुन २८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
