रिलायन्स फाइनान्सका सेयरधनीको हात रित्तो, यो वर्ष छैन लाभांश « Arthapath.com
३१ चैत्र २०८१, आईतवार

रिलायन्स फाइनान्सका सेयरधनीको हात रित्तो, यो वर्ष छैन लाभांश



काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले सेयरधनीको हात रित्तो बनाएको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको हो ।

कम्पनीको चैत २९ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्