ग्रामिण विकास लघुवित्तको अध्यक्षमा कोइराला, संचालकको को–को आए ? « Arthapath.com
३१ चैत्र २०८१, आईतवार

ग्रामिण विकास लघुवित्तको अध्यक्षमा कोइराला, संचालकको को–को आए ?



काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको संचालक हेरफेर गरिएको छ ।

संस्थाको अध्यक्षमा भरतराज कोइराला अध्यक्ष चयन भएका छन् । उनी सर्वसाधारणको प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका हुन् ।

संचालकमा भने अर्थमन्त्रालयको तर्फबाट सुव प्रसाद रिजाल, फ्यूचर स्टार डिजाइन एण्ड डेभलपर्सको तर्फबाट नवराज ढकाल चयन भएका छन ।

यस्तै, नेपाल बैंकको तर्फबाट अर्जुन बहादुर कंडेल र सर्वसाधारणको तर्फबाट मनोज कुमार खड्का चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्