नाडेप लघुवित्तले बनायो सेयरधनीको हात खाली « Arthapath.com
३ बैशाख २०८२, बुधबार

नाडेप लघुवित्तले बनायो सेयरधनीको हात खाली



काठमाडौं । नाडेप लघुवित्तले सेयरधनीको हात रित्तो बनाएको छ । संस्थाले गत आर्थिक वर्षका लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण (वासलात, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सम्वन्धित अनुसूचीहरू) स्वीकृत गरी बार्षिक साधारणसभामा पेश गर्ने प्रयोजनार्थ नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्